१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु


0
Shares

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ ले पनि प्रतिष्पर्धा गर्दैछन् । चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।