
web pic
पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ ।
गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको हो ।
उनीहरुको उपचारको क्रममा युनाटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो जिप कुखुरा बोकेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्