१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जीतपुर सिमरा गोल्डकपः नवजनजागृती यूवा क्लब विजयी


0
Shares

बारा । जीतपु रसिमरा गोल्डकपमा आयोजक नवजनजागृती यूवा क्लबले विजयी शुरुवात गरेको छ ।

सिमरा रंगशालामा फ्लड लाइटमा मंगलबार साँझ अबेर सम्पन्न उद्घाटन खेलमा मकवानपुरको वागमती खेलकुद विकास समितिलाई आयोजक सिमराले ४–२ ले पराजित ग¥यो ।

सिमराको जितमा अफ्रिकी खेलाडी लुइस भिडाल र डोना थापाले समान २ गोल गरेका थिए । प्रतियोगितामा आज त्रिभुवन आर्मी आर्मी र वीरगञ्ज यूनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।