१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा विद्यालय हिडेकी बालिका बेपत्ता


0
Shares

बर्दिया । बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छ्न ।

मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन ।

बिहीबार बिहान ९ बजे विद्यालय हिडेकी बालिका अहिले सम्म घर फर्केकी छैनन् ।

परिवारले बालिकाको खोजी गरिदिन आग्रह गरेका छन् । बेपत्ता थारु नेपाल नमूना मावि ढोढरीमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

बालिकाको खोजीकालागि प्रहरी र सरोकार वाला निकायमा आग्रह गरेको बिधालयका प्रधानाध्यापक पुर्ण चन्द्र पोख्रेलले जानकारी दिनुभयो ।