१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो ।

आजको बैठकबाट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।