
काठमाडौं । कर्णाली प्रदेश सरकारले भोलि(मंगलबार) सार्वजनिक बिदा दिने भएको छ ।
चैते शुक्ल अष्टमी अर्थात चैतेदशैँका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्