१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले स्थायी कमिटी बैठक सकाएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली


0
Shares

kp bidhya

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ ।

स्थायी कमिटी बैठकमा के निर्णय भयो बाहिर आएको छैन । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएर छलफल गरेको थियो ।