१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संक्रामक राेगका विज्ञलाई प्रश्न– ‘कस्ता संक्रमितलाई अक्सिजन प्रयोग गर्नुपर्छ ?’(भिडियाे)


91
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गर्दा क्रिटिकल केयरमा उपचार हुनेको संख्या समेत बढ्दो छ ।

संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएका व्यक्तिहरूलाई अक्सिजनको आवश्यकता पर्ने गरेको छ । जसका कारण नेपालमा अक्सिजनको अभाव देखिएको छ । तर, कतिपयले घरमै अक्सिजन राख्न थालेका छन् ।

के अस्पतालमा शय्या नपाएका बिरामीलाई घरमै अक्सिजन दिएर उपचार गराउन सकिन्छ ? संक्रमित भएका बिरामीले स्वास्थ्यको ख्याल राख्न के–के गर्नुपर्छ लगायतका सवाल ईमेजकर्मी प्रज्ञा तिमल्सिनाले संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीलाई सोध्नुभभएको छ । भिडियो कुराकानीः