२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सांसदहरुको कोरोना परीक्षण वैशाख २२ र २३ मा गरिने


0
Shares

काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

संसद सचिवालयका अनुसार वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा स‌सदहरुकाे पीसीआर बिधिबाट कोभिड परिक्षण गरिने भएकाे हो ।

बिहान १० देखि साँझ ५ बजे सम्म स्वाब संकलनका लागि संसद भवन पुग्नुपर्नेछ ।

सचिवालयका कर्मचारी, आइसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि पीसीआर परीक्षण गरिनेछ ।