२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोरोना महामारीमा के गर्दैछन् काठमाडौंका स्थानीय तह ? (भिडियो)


0
Shares

काठमाडौं । कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त ? दीपक श्रेष्ठको स्थलगत रिपोर्ट–