
गुल्मी । गुल्मीमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ की १८ बर्षिया करिश्मा गाहा हुनुहुन्छ । उहाँको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङबमट ८ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्