१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोप लगाएका र एकपटक संक्रमित भइसकेका व्यक्ति फेरि किन संक्रमित भइरहेका छन् ? (कुराकानी)


0
Shares

काठमाडौं । एक पटक कोरोना संक्रमण देखिसकेका र भाइरस विरुद्धका खोप लगाएका व्यक्तिलाई पनि हाल पुनः कोरोना संक्रमण देखिन थालेको छ ।

खोपको दोस्रो मात्रा पूरा गरेका धेरै व्यक्ति संक्रमित भइरहेकाले जनमानसमा ठूलो प्रश्न उब्जिएको छ । खोप लगाएका व्यक्ति किन संक्रमित भइरहेका छन् त ?

खोपले एन्टीबडी बनाउन कति समय लाग्छ भन्ने विषयमा खोप विज्ञ डा. श्यामराज उप्रेतीसँग सहकर्मी प्रज्ञा तिमल्सीनाले गरेको कुराकानीको सम्पादित अंशः