
काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
यसअघि आजै प्रतिनिधिसभाको बैठक ५ मिनेट बसेर स्थगित भएको थियो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनका साथै सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्