१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो– सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै मतका लागि प्रस्ताव राखेको बताउनुभएको छ ।

प्रतिनिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले ओलीले आफैँले थाहा पाउँदा पाउँदै विश्वासको मत लिन लागेको जिकिर गर्नुभयो । तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै छातीमा हात राखेर सोच्न आग्रह गर्नुभएको छ ।