
अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित सिलिन्डर र १० थान खाली सिलिण्डर अस्पताललाई हस्तान्तरण गरेको हो ।
सदरमुकाम सन्धिखर्कमा रहेका घरेलु तथा साना उद्योगहरुबाट सिलिन्डरहरु संकलन गरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्