२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो


0
Shares

कैलाली । कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण तीब्र रुपमा फैलिएको र जोखिम बढ्दै गएकाले निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताउनुभयो । अस्पतालहरुमा अहिले क्षमताभन्दा बढी संक्रमित उपचारका लागि पुगिरहेका छन् ।