
शेखर गोल्छा ।
काठमाडौं । व्यापारिक घराना गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारको सहयोगका लागि १ करोड रुपैया सहयोग गरेको छ ।
अस्पतालले थुप्रै संक्रमितको जिवन रक्षा गरेको भन्दै उक्त कार्यको मूल्याङ्कन गरी अहिले दोश्रो लहरको संक्रमणसँग जूध्न सहन होस् भन्ने उद्धेश्यले सहयोग गरेको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताउनुभयो ।
गत वर्षको महामारीमा पनि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निभाएको थियो ।
प्रतिक्रिया दिनुहोस्