
तस्विर फाइल
काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आइपुगेको छ ।
गएराति साढे ११ बजे गएको विमान मंगलबार दिउँसो आइपुगेको हो । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याएको विमानस्थल स्रोतले जनाएको छ ।
सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्