
फाइल तस्बिर
काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमन्यव स्वामीले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएमा चीनले जित्ने बताउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उहाँले पुष्पकमल दाहाल प्रधानमन्त्री भएको खण्डमा चीनले जित्ने टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भारतको ‘च्वाइस’ भएको उल्लेख गरेका छन् ।
नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021
प्रतिक्रिया दिनुहोस्