
म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक पुग्न सफल भएका छन् ।
म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल हुनु भएको थियो ।
गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्