२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई स्तब्ध पार्‍यो


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो ।

आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो ।

पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ । आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।