१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाल्पामा निषेधाज्ञा थपियाे


0
Shares

पाल्पा । कोभिड संक्रमण बढ्दै गएपछि पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस अघि जारी गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।