१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चौतारा नगरपालिकाका मेयर र उपमेयरसहित एकैदिन १४९ मा कोरोना पुष्टि


0
Shares

चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका मेयर उपमेयरसहित १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर अमानसिंह तामाङ, उप मेयर जानुका पराजुलीसहित १४९ जनालाई संक्रमण पुष्टि भएको हो ।

यो सँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या ९५३ पुगेको छ ।