१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालुवाटारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ ।

दिउँसो साढे १२ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्पतिले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि सबै दल छलफलमा नै रहेका समयमा ओलीले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।