१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति दिने


0
Shares

काठमाडौं । सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने जानकारी दिनुभयो ।

यस्तै उहाँले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने भएको छ ।