१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठाकुर र महतो सरकारमा सहभागी भए पार्टी विभाजन हुन्छ– जसपा नेता सुवेदी


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भए पार्टी विभाजन हुने चेतावनी दिएको छ ।

ईमेज टेलिभिजनसँग कुरा गर्दै यादव पक्षीय जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो । ईमेजकर्मी रोमन आचार्यले सुवेदीसँग कुराकानी-