१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल समूहको केन्द्रीय कमिटी बैठक केहीबेरमा बस्दै


0
Shares

काठमाडौं । एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

नेपाल समूहको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।

बिहीबार देखि सुरु भएको बैठकमा हिजो ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले आफ्नो राय राखेपछि बैठक सकिनेछ ।

पार्टीभित्रको विवाद, पछिल्लो विकसित राजनीतिक अवस्था बारे छलफल गर्न बैठक बसेको हो ।