
तस्विर फाइल
सर्लाही । सर्लाहीमा कोरोना संक्रमण दर नघटेपछि पाँचौ पटक निषेधाज्ञा जारी गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेको र मृतक संख्या पनि बढिरहेकाले थप सात दिन निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्