
काठमाडौं । सरकारले असार महिनादेखि निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्यमा संक्रमितको संख्या घटेकाले निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी रहे पनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
गाउँ–गाउँमा संक्रमण बढिरहेको समयमा निषेधाज्ञा खुलुको बनाउनु कतिको उचित हो ? स्वरूप परिवर्तन गरेरै भए पनि निषेधाज्ञा खुकुलो बनाउँदा सरकार र सर्वसाधारणले के–के कुरामा ध्यान दिनुपर्छ ? भन्ने विषयमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेकाे कुराकानीकाे सम्पादित अंश-
प्रतिक्रिया दिनुहोस्