१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेलद्वारा १९ देशमा गरिने कल शुल्कमा परिमार्जन


0
Shares

एजेन्सी । एनसेल आजियाटा लिमिटेडले विश्वका १९ देशहरूको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।

नयाँ शुल्कहरू नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको एनसेलले जनाएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार १८ देशहरूको शुल्क प्रति मिनेट रु ३० र माल्दिभ्सको ३० दशमलव ६५ निर्धारण भएको छ ।