
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।
प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको थियो ।
यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्