१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

अर्जेन्टिना र चिलीले बराबरी खेले


0
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् ।

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे ।

तर चिलीका इडुवार्डो भार्गासले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

यही समुहको अर्को खेलमा अहिले पाराग्वे र बोलिभिया भिडिरहेका छन् ।