
बर्दिया । जंगलि हात्तीको आक्रमणवाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बासगढी नगरपालिका ८ भैसासुरका ७८ बर्षिय नरेश्वर सापकोटा रहेको रहेका छन् ।
नवप्रभात मध्यवर्ती सामुदायिक वनमा च्याउ खोज्न गएका सापकोटालाई हिजो दिउँसो हात्तीले आक्रमण गरेर मारेको बर्दिया राष्टिय निकुञ्जका सुचना अधिकारी असिम थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्