१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभागलाई प्रश्न, ‘सार्वजनिक यातायात कहिलेबाट कुन ढाँचामा सञ्चालन हुन्छ ?’ (अन्तर्वार्ता)


0
Shares

काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेका छन् । असार १ गतेदेखि सरकारले निषेधाज्ञा केही खुकुलो बनाउँदै लगेको छ ।

सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।