१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक बगाएपछि चीनबाट आयात गरिएको स्याउ स्थानीयले बोकेर तारेका छन् ।

भाेटेकाेशी नदीमा अवस्थित लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।

धेरै समय राख्दा कुहिने भएपछि भरिया लगाएर बोकाइएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

तस्वीरहरू– निरज चाैलगाईं