८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चीनमा भेटियो नयाँ प्रजातिको मानव खप्पर, नयाँ खाेजले इतिहासको पुर्नलेखन गर्न सक्ने खोजकर्ताहरुको दावी


0
Shares

एजेन्सी । चीनमा नयाँ प्रजातिको मानव जातीको खप्पर फेला परेको छ । चिनियाँ वैज्ञानीकहरुले उक्त खप्पर सार्वजनिक गरेका हुन् ।

‘ड्रागन’ नाम दिइएको खप्पर पूर्वी एशियामा कम्तिमा १ लाख ४६ बर्ष अघि जीवित रहेको मानव जातीको प्रजाति रहेको वैज्ञानीकहरुको निष्कर्ष छ ।

अध्ययन कर्ताहरुले यो खोज मानव विकास इतिहासको पुनर्रलेखन गर्न सक्ने सम्भावना र।हेको बताएका छन् । फेला परेको खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो र यसको मस्तिष्कको आकार पनि ठूलो रहेको छ ।