१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।

पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।