१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तकोशी नदी (अपडेट) : पानीको बहाव बढ्ने क्रम जारी, ३० ढोका खोलिए


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला गरिएको छ ।