१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बल्ल खुल्यो, अब त राेकिँदैन कि ! (तस्वीरहरू)


0
Shares

डोलराज रानाभाट
चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।सेती दोभानमा खसेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीहरू गन्तव्यतर्फ लागेका छन् । त्यस्तै सडकखण्डको चौध किलो भन्ने ठाउँमा खसेको भिमकाय ढुङ्गा पनि हटाउने प्रयास जारी छ ।