
तस्विर फाइल
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जादैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो ।
ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरि प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्