१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट


0
Shares

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयले ८ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

पछिल्लो समय मदिरा सेवन गरि झै झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ ।