
चितवन । मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।
सडकखण्डको काली खोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
पहिरो सफा गरेर सवारी सुचारु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्