
फाइल तस्बिर
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले पदबाट राजीनामा दिनुभएकाे हो ।
प्रतिक्रिया दिनुहोस्