७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


डेढ करोड डोज खोप आउने सुनिश्चित भयो– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको डेढ करोड डोज खोप आउने सुनिश्चित भएको बताउनुएको छ ।

प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘चीन, अमेरिका, जापान लगायतका देशहरूबा अनुदान प्राप्त र खरिद गरेर १ करोड ५० लाख डोज खोप आएको छ, आउँदै छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि लगाउने मिल्ने ६० लाख डोज खोप खरिद प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । उहाँले नेपालमा अब खोपको अभाव नरहेको दाबी गर्नुभएको छ ।