३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


‘फरार रहेकाे भनिएका’ पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर


39
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली का‌ग्रेसका नेता एव‌ पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर हुनुभएको छ ।

‘फरार रहेकाे भनिएका’ गच्छेदार आज अदालतमा हाजिर हुनुभएको हो । अदालतमा उहाँको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।

यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको जनाएको थियो ।