६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गोरुसिंगे सडक अबरुद्ध


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क– गोरुसिंगे सडकखण्ड अवरुद्व भएको छ । लगतारको बर्षाको कारण पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

जिल्लाको शितगंगा नगरपालिका बसेरिमा पहिरो गएका कारण सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्नको लागि पहल भैरहेको छ ।