
तस्विर फाइल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा स्वास्थ्य जाँच गर्नुभएको छ ।
नियमित स्वास्थ्य परीक्षण गर्नका लागि भण्डारी टिचिङ जानुभएको हो । उहाँ आज बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्किसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्