
नारायणी लामिछाने
काठमाडौं । सत्तामा नरहँदा सत्तामा पुग्ने पिरलो, सत्तामा गएपछि भागवण्डा नमिल्दा चटारो । नयाँ सरकार गठन भएको तीन साता बितिसक्यो ।
१७ मन्त्रालयको मन्त्रीको जिम्मेवारी अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैले सम्हाल्दै आउनुभएको छ । मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको ठाउँमा शेरबहादुर देउवाको नाम राखिएको छ । तर, मन्त्रीको सचिवालयको वातावरण हेर्दा लाग्छ– सचिवालय आफैं मन्त्री चिन्दैन ।
प्रतिक्रिया दिनुहोस्