२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीमा २ करोड १३ लाखमा शव दाह गृह निर्माण


0
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिवेणी घाटमा दाहसंस्कारका लागि घाट निर्माण गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको कुल २ करोड १३ लाख रुपैयाँ खर्च गरेर घाटमा संरचनाहरु निर्माण गरिएको हो । ३ वटा शव जलाउने ठाउँ र एउटा किरिया कर्मका लागि भवन निर्माण गरिएको छ ।

घाटमा संरचना निर्माणले दहासंसकार तथा किरियाकर्म गर्न सहज हुने स्थानीयले बताएका छन् ।