१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोज र आइएमईबीच सम्झौता, एक साताका लागि २० प्रतिशत क्यासब्याक


0
Shares

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ र खाना तथा खाजा डेलिभरी एप ‘भोज’बीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अब भोजबाट आइएमई पे माफर्त खरिद गदा रु ५०० नबढ्ने गरी २० प्रतिशत क्यासब्याक सेवाग्राहीले पाउनेछन् । यो अफर १३ देखि १९ अगस्टसम्म लागू हुनेछ ।